Publications
pailanews.com
सुरेन्द्र सुमन जाजरकोट । मेरा आदरनीय दाजु तथा जिल्ला शिक्षा अधिकारी ललित सिंहले जाजरकोट जिल्लालाई चिटमुक्त गर्न जिल्ला शिक्षा समितिले तय गरेका विभिन्न नीति निर्णयका बारेमा सामाजिक संजालहरुमा पोस्ट गर्

जाजरकोट जिल्लाको जिल्ला परिषद आज दिउसो साढे १ वजे देखि निरन्तर चलिरहेको छ यसको रेडियो हाम्रो पाइला वाट लाइभ दिन भर भैरहेको छ यति खेर तपाइ सुन्न चाहनु हुन्छ भने www.hamropailafm.org.np मार्फत वा हाम्रो पात्रो एप्लीकेशन मार्फत हाम्रो पाइला एफ एम सर्च गरेर मोवाइल एप्समा पनि सुन्न सक्कनु हुनेछ जिल्ला वाहिर भए पनि कृपया लग अन गर्नु होला । यति खेर गृह मन्त्री शक्ति वहादुर वस्नेत आफ्ना भनाइहरु राख्दै हुनु हुन्छ ।

Photos
Publications

ेरेडियो हाम्रो पाइलाको लोक प्रिय कार्यक्रम लोक छहारी आयो है नरेश रानाको साथमा आज एस एम एस हो तपाइ इन्टरनेटमा www.hamropailafm.org.np वा हाम्रो पात्रो एप्ली केशनमा पनि रेडियो हाम्रो पाइला सर्चगरेर सुन्न सक्कनु हुनेछ वा अल नेपाली एफ एम रेडियो एप्समा पनि सुन्न सक्कनु हुने छ .

तपाइहरुको लोक प्रिय रेडियो रेडियो हाम्रो पाइला एफ एम ८७.९ मेगाहर्ज अव यहि कात्तिक ३ गते फुलपातीको दिन देखि ५०० वाट क्षमतामा ९१.६ मेगाहर्जमा प्रशारण हुने जानकारी गराउदै विजय दशमि तथा शुभ दिपावलीको पावन अवशरमा सम्पुर्ण श्रोता , विज्ञापन दाता , सहकर्मी रेडियो स्टेशन , सहकर्मी कार्यक्रम उत्पादक तथा प्रशारण संस्था, देश विदेशमा रहनु भएका श्रोता वर्ग तथा समस्त नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द छौ ।

Aucun texte alternatif disponible.

कृष्ण जन्माष्टमी २०७२ को पावन अवशरमा हामी हाम्रा सम्पूर्ण श्रोता ,विज्ञापन दाता , शुभ चिन्तक , परदेशि मनहरु सवैलाई सु स्वास्थ्य एवं दिर्घायुको कामना गर्दछौ ।

अव तपाइ रेडियो हाम्रो पाइला संसार भर यसमा पनि सुन्न सक्नु हुने छ www,hamropailafm.org.np